Online Nepal
  • आइतबार, २३ बैशाख २०८१
  • युवराज सफललाई कारवाही गर्न ससंदमा उठ्यो आवाज

    युवराज सफललाई कारवाही गर्न ससंदमा उठ्यो आवाज

    अनलाइन नेपाल
  • बुधबार, ६ बैशाख २०८०
  • 903
    SHARES

    काठमाडौं । नेपाल समाजवादी मोर्चाका संयोजक युवराज पौडेल सफललाई कारवाही गर्न संसदमा आवाज उठेको छ ।

    प्रतिनिधिसभाको बुधवारको बैठकमा बोल्दै नेपाली कांग्रेसका सांसद दिलेन्द्रप्रसाद बडूले दोहोरो नागरिकता लिएको विषयमा संयोजक पौडेलले गृहमन्त्रालयमा दिएको उजुरीप्रति आपत्ति जनाएका हुन् ।



    उनले आधारहिन कुरालाई लिएर भ्रमछर्ने काम नर्गन आग्रह गरे । उनले दोहोरो नागरिकताको विषयमा आफ्नो संलग्नता पुष्टि गर्न सफललाई चुनौती दिदै घोर भत्र्सना गरे ।



    दोहोरो नागरिकता र विदेशको ग्रिनकार्ड लिएको भन्दै सफलले आज कांग्रेस नेता बडूसहित नेताहरु मिनेन्द्र रिजाल,सुजता कोइराला,अनुराधा कोइराला,सरिता गिरी,रेणु दाहाल,स्वर्णिम वाग्ले,परमानन्द झा,गंगा दाहाललगायतको नागरिकता छानविन गर्न निवेदन दिएका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार