Online Nepal
  • सोमबार, २४ बैशाख २०८१
  • अहिले नै किन समाजवादी मोर्चा चाहियो, विचारणीय पक्ष छ : सांसद बडू

    अहिले नै किन समाजवादी मोर्चा चाहियो, विचारणीय पक्ष छ : सांसद बडू

    अनलाइन नेपाल
  • मंगलबार, ५ असार २०८०
  • 696
    SHARES

    काठमामडौं । नेपाली कांग्रेसका सांसद दिलेन्द्रप्रसाद बडूले समाजवादी मोर्चा बनाएर हामी पनि संगठित छौँ भन्ने सन्देश दिन खोजिएको बताएका छन् ।

    मंगलबार संसद् भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।



    उनले अहिले नै किन समाजवादी मोर्चा चाहियो भन्नेकुरा विचारणाीय रहेको उल्लेख गरे ।



    सांसद बडूले राजनीतिक दृष्टिकोणबाट वातावरण बनाउन खोजिएको महसुस आफूलाई भएको बताए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार