Online Nepal
  • आइतबार, २३ बैशाख २०८१
  • दुर्गमका नागरिकलाई ऋणको भारी बोकाउनु हुँदै, प्रहरी भर्ती जिल्लाबाटै हुनुपर्छ : दिलेन्द्र बडू

    दुर्गमका नागरिकलाई ऋणको भारी बोकाउनु हुँदै, प्रहरी भर्ती जिल्लाबाटै हुनुपर्छ : दिलेन्द्र बडू

    अनलाइन नेपाल
  • मंगलबार, २ जेष्ठ २०८०
  • 498
    SHARES

    काठमाडौं । कांग्रेस सांसद दिलेन्द्रप्रसाद बडूले नेपाल प्रहरीको भर्ती जिल्लाबाटै गर्ने व्यवस्था गर्न माग गरेका छन् ।

    मंगलबार राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै सांसद बडूले सो माग गरेका हुन् ।



    उनले प्रहरीको भर्तीका लागि अन्तर्वार्ता काठमाडौंमा गर्नेगरी बोलाइएको भन्दै आपत्ति जनाए ।



    केही दिनपछि हुने प्रहरी जवानको अन्तर्वार्ताका लागि काठमाडौं बोलाइनुको औचित्य सरकारले पुष्टि गर्नुपर्ने उनको भनाइ छ ।

    दुर्गम जिल्लाबाट आउने नागरिकलाई ऋणको भारी बोकाउनु नहुने सांसद बडूको भनाइ छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार