Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • सप्तरी २ मा उपेन्द्र यादवलाई हराउँदै सीके राउत विजयी

    सप्तरी २ मा उपेन्द्र यादवलाई हराउँदै सीके राउत विजयी

    अनलाइन नेपाल
  • बुधबार, ७ मंसिर २०७९
  • 801
    SHARES

    काठमाडौं । सप्तरी क्षेत्र नम्बर २ बाट जनमत पार्टीका अध्यक्ष चन्द्रकान्त राउत (सीके राउत) विजयी भएका छन् ।

    जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलाई मत १८ हजार ६३ मतान्तरले पराजित गर्दै राउत विजयी भएका हुन् ।



    राउतले ३५ हजा ४२ मत ल्याउँदा यादवले १६ हजार ९६९ मत ल्याए ।



    लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का जयप्रकाश ठाकुरले ७ हजार ३४७ मत ल्याए ।  अन्य उम्मेदवारले हजार मत पनि कटाउन सकेन ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार