Online Nepal
  • बुधबार, २ जेष्ठ २०८१
  • डिनालाई पछि पार्दै दीपक सिंह जित नजिक

    डिनालाई पछि पार्दै दीपक सिंह जित नजिक

    अनलाइन नेपाल
  • बिहिबार, ८ मंसिर २०७९
  • 744
    SHARES

    काठमाडौं । मकवानपुर–१ मा नेपाली कांग्रेसकी उम्मेदवार महालक्ष्मी उपाध्याय ‘डिना’लाई पछि पार्दै राप्रपाका दीपक सिंह जित नजिक पुगेका छन् ।

    मतगणनाको सुरुवातदेखि तेस्रो स्थानमा रहेका सिंह अन्तिममा आएर लिड गर्दै पहिलो स्थानमा पुगेका हुन् ।



    कुल ८४ हजार ५ सय ६८ मत गन्दा सिंहले २५ हजार ६५ मत प्राप्त गरेका छन् ।



    उपाध्यायले २४ हजार ३३० मत ल्याएकी छिन् । नेकपा एमालेका उम्मेदवार कमल थापाले २३ हजार ७१४ मत ल्याएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार