Online Nepal
  • बुधबार, २ जेष्ठ २०८१
  • मकवानपुर–१ मा महालक्ष्मी उपाध्याय डिनाको अग्रता, मतान्तर घटाउँदै कमल

    मकवानपुर–१ मा महालक्ष्मी उपाध्याय डिनाको अग्रता, मतान्तर घटाउँदै कमल

    अनलाइन नेपाल
  • मंगलबार, ६ मंसिर २०७९
  • 897
    SHARES

    मकवानपुर । मकवानपुर–१ मा नेपाली कांग्रेसकी महालक्ष्मी उपाध्याय डिनाले अग्रता कायम राखेकी छिन् ।

    सो क्षेत्रमा कुल १९ हजार १९४ मत गन्दा डिनाले ८ हजार १६० मत ल्याइन् ।



    नेकपा एमालेका उम्मेदवार राप्रपा नेपालका अध्यक्ष कमल थापाले ५ हजार ८५७ मत ल्याए ।



    थापाविरुद्ध डिना २ हजार ३०३ मतको अग्रता बनाएकी छिन् ।

    त्यस्तै राप्रपाका दिपक बहादुर सिंह तेस्रो स्थानमा रहेका छन् । उनले ३ हजार १२१ मतसहित थापालाई पछ्याइरहेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार