Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • विदेशी शक्तिको इशारामा नेपालबाट हिन्दू राष्ट्र र राजसंस्था हटाइयो : कमल थापा

    विदेशी शक्तिको इशारामा नेपालबाट हिन्दू राष्ट्र र राजसंस्था हटाइयो : कमल थापा

    अनलाइन नेपाल
  • मंगलबार, २३ माघ २०८०
  • 354
    SHARES

    फाइल तस्विर

    काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले विदेशी शक्तिको इशारामा नेपालबाट हिन्दू राष्ट्र र राजसंस्था हटाइएको आरोप लगाएका छन् ।

    मंगलबार विराटनगरमा राप्रपा नेपाल मोरङले आयोजना गरिएको पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।



    उनले राजासँग संवैधानिक राजसंस्था राख्ने सहमति भए पनि तत्कालीन सात दलले सम्झौता उल्लंघन गरेको पनि बताए ।



    मुलुकलाई सनातन हिन्दू राष्ट्र बनाउन र संवैधानिक राजसंस्था कायम गर्न आफूहरूले आन्दोलन गर्नुपर्ने अवस्था आएकोउनको भनाई छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार