Online Nepal
  • बुधबार, २ जेष्ठ २०८१
  • मकवानपुर–१ मा कांग्रेसकी डिनाको अग्रता कायमै, कमल थापा २७५० मतले पछि

    मकवानपुर–१ मा कांग्रेसकी डिनाको अग्रता कायमै, कमल थापा २७५० मतले पछि

    अनलाइन नेपाल
  • बुधबार, ७ मंसिर २०७९
  • 1.1K
    SHARES

    मकवानपुर । मकवानपुर क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसकी उम्मेदवार महालक्ष्मी उपाध्याय ‘डिना’ ले अग्रता कायमै राखेकी छिन् ।

    उनले १६ हजार ३८६ मतसहित अग्रता कायम राखेकी हुन् । यस्तै एमालेको चुनाव चिह्न लिएर प्रतिस्पर्धामा उत्रिएका राप्रपा नेपालका अध्यक्ष कमल थापा २ हजार ७५० मतले पछि परेका छन् ।



    पछिल्लो मतपरिणाम अनुसार ४६ हजार ६५६ मत गणना हुँदा एमाले उम्मेदवार थापा १३ हजार ६१८ मतसहित डिनालाई पछ्याइरहेका छन् ।



    यस्तै, राप्रपाका उम्मेदवार दिपकबहादुर सिंहले १० हजार ९३२ मत पाए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार