Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • एमालेका विशाल भट्टराई माओवादीका पासाङसँग पराजित

    एमालेका विशाल भट्टराई माओवादीका पासाङसँग पराजित

    अनलाइन नेपाल
  • बिहिबार, ८ मंसिर २०७९
  • 654
    SHARES

    खोटाङ । एक मात्र निर्वाचन क्षेत्र रहेको खोटाङमा नेकपा एमालेका उम्मेदवार विशाल भट्टराई पराजित भएका छन् ।

    माओवादी केन्द्रका रामकुमार राईसँग २ हजार ६६९ मतान्तरले पारजित भएका हुन् ।



    सत्ता गठबन्धनबाट उम्मेदवार बनेका माओवादी केन्द्रका राईले ३१ हजार ३५१ मत प्राप्त गर्दै जिजयी हुँदा भट्टराईले २८ हजार ६८२ मत पाएका छन् ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार