Online Nepal
  • शुक्रबार, २१ बैशाख २०८१
  • नेपालमा सक्रिय कोरोना संक्रमितको संख्या २३५

    नेपालमा सक्रिय कोरोना संक्रमितको संख्या २३५

    अनलाइन नेपाल
  • सोमबार, १२ मंसिर २०७९
  • 714
    SHARES

    काठमाडौं । नेपालमा कोरोना भाइरसको संक्रमणको दर निकै कम भएको छ ।

    पछिल्लो २४ घण्टामा देशभर ८ जनामा कोभिड १९ को संक्रमण पुष्टि भएको छ ।



    एक हजार ६५२ वटा नमूना परीक्षण गर्दा ८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।



    आज ३४ जना कोरोना संक्रमणमुक्त भएका छन् ।

    योसँगै हाल देशभर सक्रिय संक्रमितको संख्या २३५ रहेको मन्त्रालयले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार