Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • माछापुच्छ्रे बैंकको सञ्चालक समिति अध्यक्षमा उपेन्द्र महतो नियुक्त

    माछापुच्छ्रे बैंकको सञ्चालक समिति अध्यक्षमा उपेन्द्र महतो नियुक्त

    अनलाइन नेपाल
  • मंगलबार, १३ मंसिर २०७९
  • 891
    SHARES

    काठमाडौं । माछापुच्छ्रे बैंकको सञ्चालक समिति अध्यक्षमा डा.उपेन्द्र महतो नियुक्त भएका छन् ।

    बैंकको १२ मंसिरमा बसेको ४७२ औं बैंक सञ्चालक समितिको बैंठकले डा.उपेन्द्र महतोलाई सञ्चालक समितिको अध्यक्षमा नियुक्त गरेको हो ।



    बैंकका निर्वतमान अध्यक्ष डा.वीरेन्द्र महतोले दिएको राजीनामा स्वीकृत गर्दै डा. उपेन्द्र महतोलाई नयाँ अध्यक्षमा चयन गरेको बैंकले जनाएको छ ।



    डा. उपेन्द्र गैर आवासीय नेपाली संघका संस्थापक अध्यक्ष समेत हुन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार