Online Nepal
  • आइतबार, २३ बैशाख २०८१
  • माछापुच्छ्रे बैंकका नवनियुक्त अध्यक्ष केसीले लिए गभर्नर अधिकारीसमक्ष शपथ

    माछापुच्छ्रे बैंकका नवनियुक्त अध्यक्ष केसीले लिए गभर्नर अधिकारीसमक्ष शपथ

    अनलाइन नेपाल
  • शुक्रबार, ८ मंसिर २०८०
  • 615
    SHARES

    काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडका नवनियुक्त अध्यक्ष रोशन केसीले पद तथा गोपनियताको शपथ लिएका छन् ।

    उनले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीसमक्ष पद तथा गोपनियताको शपथ लिएका हुन् ।



    बैंकको बिहीबार बसेको संचालक समितिको बैंठकले केसीलाई संचालक समितिको अध्यक्षमा चयन गरेको थियो ।



    उक्त शपथ ग्रहण कार्यक्रममा नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर, कार्यकारी निर्देशकहरू तथा अन्य पदाधिकारीका साथै बैंक सञ्चालक समिति सदस्य, प्रमुख कार्यकारी अधिकृतलगायतको उपस्थिति रहेको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार