Online Nepal
  • शुक्रबार, २१ बैशाख २०८१
  • थप ७ जनामा कोरोना संक्रमण पुष्टि, ३० जना डिस्चार्ज

    थप ७ जनामा कोरोना संक्रमण पुष्टि, ३० जना डिस्चार्ज

    अनलाइन नेपाल
  • बुधबार, १४ मंसिर २०७९
  • 651
    SHARES

    काठमाडौं । नेपालमा थप ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा ४ सय ५४ नमूनाको पीसीआर परीक्षणका क्रममा ४ जना र १ हजार २ सय २३ एन्टीजेन परीक्षणका क्रममा ३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।



    मन्त्रालयकाअनुसार आज थप ३० संक्रमित निको भएका छन् ।



    हाल नेपालमा १ सय ७८ सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार