Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • स्याङ्जा २ मा धनराज गुरूङलाई १३२७ मतको अग्रता, एमालेकी अर्याल पछ्याउँदै

    स्याङ्जा २ मा धनराज गुरूङलाई १३२७ मतको अग्रता, एमालेकी अर्याल पछ्याउँदै

    अनलाइन नेपाल
  • बिहिबार, १५ मंसिर २०७९
  • 678
    SHARES

    स्याङ्जा । स्याङ्जा २ मा पछिल्लो मत गणनामा नेपाली कांग्रेसका उमेदवार धनराज गुरुङले अग्रता कायम राखेका छन्।

    गुरुङ आफ्ना प्रतिस्पर्धीभन्दा १३२७ मतले अघि छन्।



    सत्ता गठबन्धनका साझा उम्मेदवार गुरुङले ५३१४ मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्द्वी एमालेकी पद्मा अर्यालले ३९८७ मत प्राप्‍त गरेकी छन्।



    राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार टिकराज गुरुङले १३८४ मतसहित तेस्रो स्थानमा छन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार