Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • क्रिस्टियानो रोनाल्डोलाई साउदी अरबको यस्तो प्रस्ताब

    क्रिस्टियानो रोनाल्डोलाई साउदी अरबको यस्तो प्रस्ताब

    अनलाइन नेपाल
  • शुक्रबार, १६ मंसिर २०७९
  • 801
    SHARES

    एजेन्सी। पोर्चुगलका स्टार फुटबलर क्रिस्टियानो रोनाल्डो कतारमा जारी फिफा विश्वकप २०२२ मा चर्चामा छन् ।

    पोर्चुगलले राउण्ड–१६ मा आफ्नो स्थान पक्का गरिसकेको छ र अब उसको नजर विश्वकप जितेर इतिहास रच्नेमा छ ।



    यसैबीच, क्रिस्टियानो रोनाल्डो फ्रेन्चाइजी फुटबलको लागि हेडलाइन बनिरहेका छन् किनभने उनलाई ऐतिहासिक सम्झौताको प्रस्ताव गरिएको छ।



    ३७ वर्षीय क्रिस्टियानो रोनाल्डोलाई साउदी अरेबियाको एक क्लबमा ट  आबद्ध हुने प्रस्ताव आएको छ ।

    यो अफर २०२३ देखि २०२५ सम्मको लागि हो।

    साउदी अरेबियाको क्लब अल नासरले क्रिस्टियानो रोनाल्डोलाई हरेक सिजनका लागि २० करोड युरो अर्थात् ३ वर्षसम्म ६० करोड युरो दिने प्रस्ताब गरेको छ । यो पूरै सम्झौता भारतीय रुपैयाँ अनुसार ४ हजार करोडभन्दा बढीको हो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार