Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • प्रधानमन्त्री देउवा र भारतीय राजदूत श्रीवास्तवबीच भेटवार्ता

    प्रधानमन्त्री देउवा र भारतीय राजदूत श्रीवास्तवबीच भेटवार्ता

    अनलाइन नेपाल
  • शनिबार, १७ मंसिर २०७९
  • 705
    SHARES

    काठमाडौं । नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटवार्ता गरेका छन् ।

    प्रधानमन्त्री देउवालाई भेट्न राजदूत श्रीवास्तव शनिबार बिहान प्रधानमन्त्री निवास बालुवाटार पुगेका थिए ।



    भेटमा द्विपक्षीय हीतका विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालय स्रोतले जनाएको छ ।



    भारतीय राजदूत श्रीवास्तवले समसामयिक राजनीतिक विषयमा चासो राखेका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार