Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • सेनेगलको संसद बैठकमा सांसदहरुबीच कुर्सी हानाहान

    सेनेगलको संसद बैठकमा सांसदहरुबीच कुर्सी हानाहान

    अनलाइन नेपाल
  • शनिबार, १७ मंसिर २०७९
  • 921
    SHARES

    एजेन्सी । सेनेगलको संसद बैठकमा सांसदहरुबीच कुटाकुट भएको छ ।

    संसदमा बजेट प्रस्तुत गर्ने क्रममा सत्ता पक्षका पुरुष सांसद मासाता साम्बले विपक्षी दलकी महिला सांसद एनडिगो गिनिबीलाई थप्पड हानेपछि कुटाकुट भएको हो ।



    त्यसपछ सत्ता पक्ष र प्रतिपक्ष दलका सांसदबीच कुर्सी हानाहान भएको छ भने केहिले मुक्कामुक्की पनि गरेका छन् । बैठकमै सांसदहरुले अश्लिल शब्द प्रयोग गरेर एक अर्कालाई गाली पनि गरेको बताइएको छ ।



    सेनेगलमा सत्तारुढ दलले बहुमत गुमाएपछि गएको जुलाई महिनामा चुनाव भएको थियो । चुनावमा सत्तारुढ पार्टीले बहुमत ल्याउन नसकेपछि तनाव झन बढेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार