Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • विश्वकप फुटबल : आयोजक कतारको लगातार दोस्रो हार

    विश्वकप फुटबल : आयोजक कतारको लगातार दोस्रो हार

    अनलाइन नेपाल
  • शुक्रबार, ९ मंसिर २०७९
  • 1.1K
    SHARES

    काठमाडौं । फिफा विश्वकप फुटबलमा आयोजक कतारले लगातार दोस्रो हार व्यहोरेको छ ।

    स्टार खेलाडी मानेबिनाको सेनेगलले उसलाई ३–१ ले पराजित गरेको हो । पराजित भएसँगै कतार समूह चरणबाटै बाहिरिने अवस्थानमा पुगेको छ ।



    अब आजै हुने समूह ‘ए’ को खेलमा नेदरल्यान्ड्सलाई इक्वेइडरले पराजित गर्न सकेन भने आयोजक कतार अन्तिम खेलअघि नै बाहिरनेछ ।



    सेनेगलको जितमा डियाले, डिइधिओउ र डिआङले गोल गरे । भने कतारका लागि मुन्तारीले मोहमदको पासमा गोल गरेका थिए । यसअघि पहिलो खेलमा कतारलाई इक्वेइडरले पराजित गरेको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार