Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • जनमतका अध्यक्ष सीके राउत र प्रभु शाहबीच भेटवार्ता

    जनमतका अध्यक्ष सीके राउत र प्रभु शाहबीच भेटवार्ता

    अनलाइन नेपाल
  • आइतबार, १८ मंसिर २०७९
  • 690
    SHARES

    काठमाडौं । जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त राउत (सिके) र स्वतन्त्र सांसद प्रभु शाहबीच भेटवार्ता भएको छ । उनीहरुबीच आइतवार भेटवार्ता भएको हो ।

    भेटका क्रममा आफूहरूबीच समसमायिक राजनीतिक विषयवस्तुमा केन्द्रित रही छलफल भएको शाहले जानकारी दिए ।



    जनमत पार्टीका अध्यक्ष राउत सप्तरी –२, बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका छन् ।



    शाह भने नेकपा एमालेले दिएको टिकट परित्याग गरी रौतहट ३ बाट स्वतन्त्र उम्मेदवार भई निर्वाचित भएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार