Online Nepal
  • बिहिबार, ३ जेष्ठ २०८१
  • माइतीघरमा महानगरविरुद्ध सुकुम्वासीहरुकाे विराेध र्‍याली

    माइतीघरमा महानगरविरुद्ध सुकुम्वासीहरुकाे विराेध र्‍याली

    अनलाइन नेपाल
  • सोमबार, १९ मंसिर २०७९
  • 687
    SHARES

    काठमाडौं । काठमाडौं महानगरपालिकाविरुद्ध उपत्यकाका सुकुम्बासीले माइतीघर मण्डलामा आन्दोलन गरेका छन् ।

    महानगरले पुनः डोजर चलाउन सक्ने भन्दै उनीहरु आन्दोलनमा उत्रिएका हुन् ।



    याली माइतीघर मण्डलाबाट सुरु भइ बानेश्वर पुगेर अन्त्य भएको थियो ।



    महानगरले मंसिर १२ गते थापाथलीस्थित सुकुम्बासी बस्तीमा डोजर चलाउने प्रयास गरेको थियो ।

    उनीहरूले आफूलाई राज्यले उचित स्थानमा व्यवस्थान गर्नु पर्ने, सधै उठिबासको त्रासबाट मुक्त गर्नु पर्ने माग गरेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार