Online Nepal
  • बुधबार, २ जेष्ठ २०८१
  • काठमाडौं माहानगरपालिकाद्धारा करार सेवामा कर्मचारी माग, सात दिनभित्र सम्पर्क गर्न आग्रह

    काठमाडौं माहानगरपालिकाद्धारा करार सेवामा कर्मचारी माग, सात दिनभित्र सम्पर्क गर्न आग्रह

    अनलाइन नेपाल
  • मंगलबार, २० मंसिर २०७९
  • 540
    SHARES

    काठमाडौं । काठमाडौं माहानगरपालिकाले करार सेवाको लागि कर्मचारी माग गरेको छ । महानगरपालिकाले आज एक सूचना प्रकाशित गर्दै विभिन्न पदको लागि कर्मचारी माग गरेको हो ।

    माहानगरपालिकाले सम्पादन गर्ने पुर्वाधार सम्बन्धी कामका लागि करार सेवामा इन्जिनियर पदमा कर्मचारी माग गरेको छ । माहानगरपालिकाले सिभिल इन्जिनियर, आर्किटेक्ट इन्जिनियर, इलेक्ट्रिकल इन्जिनियर र स्ट्रक्चर इन्जिनियर लगायतका पदको लागि कर्मचारी माग गरेको हो ।



    इच्छुक उम्मेदवारले सूचना प्रकाशित मितिले ७ दिन भित्रमा आवश्यक कागजात सहित कार्यालयमा पेश गर्न सक्नेछन् ।



    हेर्नुहाेस् सूचना:

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार