Online Nepal
  • बुधबार, १९ बैशाख २०८१
  • दाउरा खोज्न जंगल गएकी महिलाको हात्तीको आक्रमणबाट मृत्यु

    दाउरा खोज्न जंगल गएकी महिलाको हात्तीको आक्रमणबाट मृत्यु

    अनलाइन नेपाल
  • बुधबार, २१ मंसिर २०७९
  • 609
    SHARES

    फाइल फोटो

    कञ्चनपुर । कञ्चनपुरमा हात्तीले आक्रमण गर्दा एक जना महिलाको मृत्यु भएको छ।

    दाउरा खोज्न जंगल पुगेकी बेदकोट नगरपालिका–१ हात्तीथलाकी ७१ वर्षीया हीरादेवी धानुकलाई हात्तीले आक्रमण गरेको हो।



    हात्तीको आक्रमणबाट धानुकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका सूचना अधिकारी भरत गिरीले जानकारी दिए।



    बैजनाथ मध्यवर्ती सामुदायिक वनमा धानुक दाउरा खोज्न पुगेकी थिइन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार