Online Nepal
  • बुधबार, १९ बैशाख २०८१
  • हात्तीको आक्रमणबाट झापामा एक जनाको मृत्यु

    हात्तीको आक्रमणबाट झापामा एक जनाको मृत्यु

    अनलाइन नेपाल
  • मंगलबार, ५ पुष २०७९
  • 630
    SHARES

    फाइल फोटो

    झापा । झापामा हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ ।

    जिल्लाको बाह्रदशी गाउँपालिका-१ बस्ने ३७ वर्षीय जगतबहादुर भुजेलको मृत्यु भएको हो ।



    जिल्ला प्रहरी कार्यालय झापाका डिएसपी बसन्त पाठकका अनुसार मंगलबार दिउँसो सवा ४ बजे कचनकवल गाउँपालिका-१ स्थित पश्चिम देउराली चारकोशे सामुदायिक वनमा भुजेल घाँस दाउरा लिएर फर्किँदै थिए ।



    त्यसक्रममा जंगली हात्तीले आक्रमण गरेको डिएसपी पाठकले बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार