Online Nepal
  • शनिबार, २२ बैशाख २०८१
  • जंगली हात्तीको आक्रमणबाट स्कुटरमा सवार महिलाको मृत्यु

    जंगली हात्तीको आक्रमणबाट स्कुटरमा सवार महिलाको मृत्यु

    अनलाइन नेपाल
  • शुक्रबार, १७ भाद्र २०७९
  • 828
    SHARES

    file photo

    झापा । स्कुटरमा सवार एक महिलाको हात्तीको आक्रमणबाट मृत्यु भएको छ । झापाको बुद्धशान्ति गाउँपालिका(५ बस्‍ने ३४ वर्षीया सम्झना श्रेष्ठको जंगली हात्तीको आक्रमणबाट मृत्‍यु हो ।

    जिल्ला प्रहरी कार्यालय झापाका खनुसार शुक्रबार साँझ ५ः४० बजेतिर झापाको मेचीनगर–९ मा रहेको थोप्लेबिरान सामुदायिक वन क्षेत्रको भित्री सडकबाट स्कुटर चलाएर घर गइरहेकी श्रेष्ठको हात्तीको आक्रमणबाट मृत्यु भएको हो ।



    मे७प २०४६ नम्बरको स्कुटरमा सवार श्रेष्ठलाई अचानक देखापरेको हात्तीले आक्रमण गरेर गम्भीर घाइते बनाएको थियो।



    उनलाई उपचारका लागि उर्लाबारीस्थित मेची आम्दा अस्पताल लगिएको थियो । उपचारकै क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार