Online Nepal
  • शुक्रबार, २१ बैशाख २०८१
  • अफगानिस्तानमा खचाखच भरिएको बसमा बम विस्फोट, ७ जनाको मृत्यु

    अफगानिस्तानमा खचाखच भरिएको बसमा बम विस्फोट, ७ जनाको मृत्यु

    अनलाइन नेपाल
  • बुधबार, २१ मंसिर २०७९
  • 747
    SHARES

    एजेन्सी । उत्तरी अफगानिस्तानको सबैभन्दा ठूलो सहरमा खचाखच भरिएको बसमा बम विस्फोट भएको छ ।

    सडक किनारमा भएको विस्फोटमा काम गर्न जाँदै गरेका पेट्रोलियम कम्पनीका सात कर्मचारीको मृत्यु भएको हो ।



    गत वर्षको अगस्टमा सत्तापलटपछि तालिबानले राष्ट्रिय सुरक्षामा सुधार गरेको दाबी गरे पनि त्यहाँ दर्जनौं बम विस्फोट र आक्रमणहरू भएका छन् ।



    तीमध्ये धेरै आक्रमण इस्लामिक स्टेट समूहको स्थानीय शाखाले दावी गरेको छ । सुन्दर निलो मस्जिदका लागि प्रसिद्ध प्राचीन सहर मजार ए शरिफमा सो हमला भएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार