Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • अफगानिस्तानमा आत्मघाती बम विस्फोट हुँदा २१ जनाको मृत्यु

    अफगानिस्तानमा आत्मघाती बम विस्फोट हुँदा २१ जनाको मृत्यु

    अनलाइन नेपाल
  • शुक्रबार, ९ चैत्र २०८०
  • 357
    SHARES

    फाइल तस्विर

    एजेन्सी । अफगानिस्तानको कान्दाहारमा आत्मघाती बम विस्फोट हुँदा कम्तिमा २१ जनाको मृत्यु भएको छ।

    बिहीबार अफगानिस्तानको तालिबान सरकारले कान्दाहारको एक बैंकमा आत्मघाती बम बिस्फोट भएको जानकारी दिएको हो ।



    सरकारी कर्मचारी लाइनमा उभिरहेको बेला विस्फोट भएको हो।



    विस्फोटबाट कम्तिमा २१ जनाको मृत्यु भएको बताइएको छ ।

    विस्फोटको जिम्मा इस्लामिक स्टेट (आइएस) ले लिएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार