Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • प्रधानन्यायाधीशलाई संसदको क्लिन चिट

    संसद सचिवालयले पठाएको पत्र खारेज गर्न माग गर्दै सर्वोच्चमा रिट

    संसद सचिवालयले पठाएको पत्र खारेज गर्न माग गर्दै सर्वोच्चमा रिट

    अनलाइन नेपाल
  • बुधबार, २१ मंसिर २०७९
  • 819
    SHARES

    फाइल फोटो

    काठमाडौं । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको महाभियोग निष्प्रभावी गर्ने संघीय संसद्‌का महासचिव भरतराज गौतमको पत्रविरुद्ध सर्वोच्च अदालतमा रिट पेस भएको छ ।

    सर्वोच्च बार एसोसिएसनले प्रधानन्यायाधीश जबराविरूद्धको महाअभियोग निष्प्रभावी भएको भन्दै संवैधानिक इजलासमा रिट हालेको हो ।



    उक्त पत्र संविधान र कानुनविपरीत भएको भन्दै सर्वोच्च अदालत बार एशोसिएसनले रिट दायर गरेको हो ।



    संसद सचिवालयका महासचिव भरतराज गौतमले बुधबार जबरासहित राष्ट्रपति कार्यालय, प्रधानमन्त्री कार्यालय, संवैधानिक परिषद्, न्याय परिषद र सर्वोच्च अदालतलाई राणाविरूद्धको महाअभियोग निष्प्रभावी भएको पत्र पठाएका थिए।

    पत्र पाएपछि राणाले आजै सर्वोच्च फर्किने बताएका थिए। तर कार्यालय समय सकिउन्जेलसम्म पनि उनी सर्वोच्च अदालत आएनन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार