Online Nepal
  • मंगलबार, ६ चैत्र २०८०
  • एमालेले शुक्रबार लगाउने भयो समानुपातिक सांसदको टुंगो

    एमालेले शुक्रबार लगाउने भयो समानुपातिक सांसदको टुंगो

    अनलाइन नेपाल
  • बिहिबार, २२ मंसिर २०७९
  • 603
    SHARES

    काठमाडौं । नेकपा एमालेले समानुपातिक सांसदको टुंगो भोलि लगाउने भएको छ ।

    सातै प्रदेश र प्रतिनिधिसभामा आफ्नो पार्टीले पाएको समानुपातिक सांसदको टुंगो शुक्रबार बस्ने सचिवालय बैठकले लगाउने भएको हो ।



    एमालेले प्रतिनिधिसभामा ३४ सिट पाएको छ । नेकपा एमाले उपमहासचिव प्रदीप ज्ञवालीले शुक्रबार बस्ने पार्टी सचिवालय बैठकले समानुपातिक सांसदको टुंगो लगाउने जानकारी दिए ।



    नेकपा एमालेले सबै क्लस्टर मिलाएर निर्वाचन आयोगले पठाएको पत्रअनुसार सांसदको टुंगो लगाउने छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार