Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • नेपाल समाजवादी पार्टीले उमरावतीलाई बनायो समानुपातिक सांसद

    नेपाल समाजवादी पार्टीले उमरावतीलाई बनायो समानुपातिक सांसद

    अनलाइन नेपाल
  • शनिबार, २४ मंसिर २०७९
  • 1K
    SHARES

    काठमाडौं । डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीले उमरावती यादवलाई समानुपातिक सांसद चयन गरेको छ ।

    त्यस्तै, सो पार्टीले लुम्बिनी प्रदेशको प्रदेश सभा सदस्यमा राजु नेपालीको नाम छनोट गरेको छ ।



    केन्द्रीय पदाधिकारी बैठकले सो निर्णय गरेको हो । नेसपाले माओवादी केन्द्रकै हसियाँहथौडा चुनाव चिह्नमा चुनाव लडेको थियो ।



    त्यसैले यादवको नाम माओवादीले सिफारिस गरेको समानुपातिक सूचीमा समावेश छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार