Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • राष्ट्रपति भण्डारी गृह जिल्ला भोजपुर जाँदै, श्रीराम मिथिला बहुप्राविधिक शिक्षालयकाे उद्घाटन गर्ने

    राष्ट्रपति भण्डारी गृह जिल्ला भोजपुर जाँदै, श्रीराम मिथिला बहुप्राविधिक शिक्षालयकाे उद्घाटन गर्ने

    अनलाइन नेपाल
  • बुधबार, २८ मंसिर २०७९
  • 963
    SHARES

    काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी आज गृह जिल्ला भोजपुर जाने भएकी छन्।

    आफ्नो जन्मगाउँ रामप्रसाद राई गाउँपालिका ५ मानेभञ्याङ, आमबोटेमा निर्माण भएको ‘श्रीराम मिथिला बहुप्राविधिक’ शिक्षालय उद्घाटनको लागि उनी भोजपुर गृह जिल्ला जान लागेकी हुन्।



    शिक्षालयको उद्घाटनसँगै राष्ट्रपति भण्डारीले बेहेरेश्वर महादेव र शिवालय मन्दिरको दर्शन गर्ने तथा आफू अध्यायन गरेको बेहेरेश्वर माध्यमिक विद्यालयको निरीक्षण गर्नेलगायत कार्यक्रम रहेको जनाइएको छ ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार