Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • श्रीलंकाकी राजदुत अरुणतिल र राष्ट्रपति भण्डारीबीच बिदाई भेट

    श्रीलंकाकी राजदुत अरुणतिल र राष्ट्रपति भण्डारीबीच बिदाई भेट

    अनलाइन नेपाल
  • मंगलबार, १९ पुष २०७९
  • 486
    SHARES

    काठमाडौं । नेपालका लागि श्रीलंकाकी राजदूत हिमाली अरुणतिलले राष्ट्रपति विद्यादेवी भण्डारीसँग शिष्टचार बिदाई भेट गरेकी छन् ।

    उनले आफ्नो कार्यकाल सकेर स्वदेश फिर्ता हुनुअघि राष्ट्रपति भवन शीतलनिवासमा राष्ट्रपति भण्डारीसमक्ष भेट गरेकी हुन् ।



    भेटमा नेपाल र श्रीलंकाबीच रहीआएको द्विपक्षीय सम्बन्ध, आपसी हित र चासोका विषयमा कुराकानी भएको राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले विज्ञप्तिमार्फत जानकारी दिएका छन् ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार