Online Nepal
  • सोमबार, ३१ बैशाख २०८१
  • चिनियाँ राजदूत सोङले बुझाए राष्ट्रपति भण्डारीसमक्ष ओहोदाको प्रमाणपत्र

    चिनियाँ राजदूत सोङले बुझाए राष्ट्रपति भण्डारीसमक्ष ओहोदाको प्रमाणपत्र

    अनलाइन नेपाल
  • शुक्रबार, २९ पुष २०७९
  • 525
    SHARES

    काठमाडौं । नेपालका लागि नवनियुक्त चिनियाँ राजदूत छन् सोङले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष ओहोदाको प्रमाणपत्र पेश गरेका छन्।

    उनले शुक्रबार राष्ट्रपति कार्यालय शितल निवासमा राष्ट्रपति भण्डारीसमक्ष आफ्नो ओहोदाको प्रमाणपत्र बुझाएका हुन्।



    उनी एसिया मामिलाका विज्ञका रूपमा चिनिन्छन्। नयाँ राजदूत छन् चिनियाँ विदेश मन्त्रालयको एसिया मामिला हेर्ने डेपुटी डाइरेक्टर जनरल हुन्।



    होउ यान्छी आफ्नो चार वर्षे कार्यकाल पूरा गरेर फर्किएपछि चीनले सोङलाई नयाँ राजदूतका रुपमा नेपाल पठाएको हो।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार