Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • प्रधानमन्त्री प्रचण्डसँग स्वीजरल्याण्डकी राजदुतको शिष्टाचार भेट

    प्रधानमन्त्री प्रचण्डसँग स्वीजरल्याण्डकी राजदुतको शिष्टाचार भेट

    अनलाइन नेपाल
  • बुधबार, २० पुष २०७९
  • 498
    SHARES

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग स्वीजरल्याण्डकी राजदुत एलिसाबेथ भोन कापेलरले शिष्टाचार भेटवार्ता गरेकी छन् ।

    बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटवार्तामा दुई पक्षीय हित र सम्बन्ध विस्तारका विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार