Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • उडान रद्द हुँदा मोरक्कोका समर्थक रंगशाला पुग्नबाट वञ्चित

    उडान रद्द हुँदा मोरक्कोका समर्थक रंगशाला पुग्नबाट वञ्चित

    अनलाइन नेपाल
  • बुधबार, २८ मंसिर २०७९
  • 657
    SHARES

    एजेन्सी । रोयल एयर मासोकले मोरक्कोबाट कतारका लागि बुधबार तय भएका उडान रद्द गरेपछि समर्थक रंगशाला पुग्नबाट वञ्चित भएका छन्।

    खेलमा राष्ट्रिय टिमको समर्थन गर्न अफ्रिकाबाट मध्यपूर्व आउन टिकट काटेका समर्थकहरू राबाटमै रोकिएका हुन् ।



    फिफा विश्वकपको दोस्रो सेमिफाइनलमा बुधबार राति मोरक्कोले साविक बिजेता फ्रान्ससँग खेल्दै छ।



    यसअघि रोयलले ३० अतिरिक्त उडानमार्फत समर्थकलाई मोरक्को र फ्रान्सबीचको खेलका लागि कतार जान सहयोग गर्ने बताएका थियो।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार