Online Nepal
  • शनिबार, २२ बैशाख २०८१
  • विश्वकप फुटबल : बेल्जियमलाई मोरक्कोले हरायो

    विश्वकप फुटबल : बेल्जियमलाई मोरक्कोले हरायो

    अनलाइन नेपाल
  • आइतबार, ११ मंसिर २०७९
  • 732
    SHARES

    काठमाडौं । कतारमा जारी विश्वकप फुटबलमा मोरक्कोले बेल्जियमलाई पराजित गरेको छ ।

    आइतबार भएको दोस्रो खेलमा मोरक्कोले बलियो टोली बेल्जियमलाई २–० गोल अन्तरले पराजित गरेको हो ।



    मोरक्कोको जितका लागि अब्देलहमिद साबिरी र जकारिया अबुखलाल गोल गरे । बेल्जियमलाई पराजित गरेसँगै मोरक्कोले फिफा विश्वकपको नकआउट चरण प्रवेशको सम्भावना बलियो बनाएको छ।



    पहिलो खेलमा बेल्जियमले क्यानडालाई पराजित गरेको थियो भने मोरक्कोले क्रोयसियासँग बराबरी खेलेको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार