Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • प्रेसर कुकर पड्किँदा दुई सशस्त्र जवानसहित तीनजना घाइते

    प्रेसर कुकर पड्किँदा दुई सशस्त्र जवानसहित तीनजना घाइते

    अनलाइन नेपाल
  • आइतबार, ३ पुष २०७९
  • 747
    SHARES

    फाइल तस्विर

    काठमाडौं । सशस्त्रको ब्यारेकमा कुकर पड्किँदा तीनजना घाइते भएका छन् ।

    शनिबार राति सशस्त्र हेडक्वाटर हल्चोक पछाडि रहेको कार्यदल गणमा कुकर पड्किँदा तीन जना घाइते भएका हुन् ।



    खाना पकाउने क्रममा कुकर पड्किएको बताइएको छ । घाइते हुनेमा सशस्त्र जवानद्वय हिरा सिंह बराल, यमनाथ योगी र क्यान्टिन सन्चालकका ११ वर्षीय छोरा आयुस बुढा घाइते भएका छन् ।



    उनीहरु तीनै जनाको उपचार क्रीतिपुर अस्पतालमा जारी छ । उनीहरुको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार