Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • यू-२३ नेपाली भलिबल टोली बंगलादेश प्रस्थान

    यू-२३ नेपाली भलिबल टोली बंगलादेश प्रस्थान

    अनलाइन नेपाल
  • मंगलबार, ५ पुष २०७९
  • 672
    SHARES

    काठमाडौं । काभा यू-२३ मुनिको पुरुष भलिबल च्याम्पियनसिप खेल्ने नेपाली टोली आज मंगलबार बंगलादेश प्रस्थान गरेको छ ।

    साेही टाेलीलाई यसअघि आइतबार एक कार्यक्रम आयोजना गर्दै नेपाल भलिबल संघले बिदाइ गरेको थियो ।



    यू-२३ मुनिको पुरुष भलिबल च्याम्पियनसिप यहि पुस ७ देखि ११ गतेसम्म बंगलादेशको ढाकामा आयोजना हुने भएकाे छ ।



    च्याम्पियनसिपमा आयोजक बंगलादेशसँगै नेपाल, श्रीलंका र किर्गिस्तान गरी ४ टोली सहभागी रहेका छन् ।

    ४ टिम सहभागी प्रतियोगिता राउण्ड रोविन लिगको आधारमा हुने भएकाे छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार