Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • काभा नेसन्स लिग खेल्ने नेपाली राष्ट्रिय भलिबल टोलीको बिदाई

    काभा नेसन्स लिग खेल्ने नेपाली राष्ट्रिय भलिबल टोलीको बिदाई

    अनलाइन नेपाल
  • बिहिबार, ३२ जेष्ठ २०८०
  • 975
    SHARES

    काठमाडौं । सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) पुरुष भलिबल नेसन्स लिग खेल्ने नेपाली टोलीको बिदाइ गरिएको छ ।

    किर्गिस्तानको विस्केकमा १८ देखि २५ जुनसम्म हुने खेलका लागि नेपाल भलिबल संघले बिहीबार नेपाली टोलीलाई बिदाइ गरेको हो । नेपाली टिम शुक्रबार त्यसतर्फ प्रस्थान गर्नेछ ।



    सेन्ट्रल एसियन भलिबल संघ ९काभा०अन्तर्गत माथिल्लो वरीयताका टिमहरुसँग नेपालले नेशन्स लिगमा प्रतिस्पर्धा गर्दैछ । प्रतियोगितामा आयोजक किर्गिस्तानसँगै नेपाल, इरान, मंगोलिया, काजकस्तान, तुर्कमेनिस्तान र उज्वेकिस्तान छन् ।



    सिंगल राउण्ड रोबिनको आधारमा हुने प्रतियोगिताको शीर्ष दुई टोलीले उपाधिका लागि खेल्नेछ ।

    नेपाली टोली 

    हरिहजुर थापा, लोकेन्द्रराज गिरी, मानबहादुर श्रेष्ठ, टेकराज अवस्थी, राजेन्द्र विष्ट, रोविन चन्द, दुर्गाबहादुर खड्का, हरिबहादुर अधिकारी, सफल विक, धनबहादुर भट्ट क्षेत्री, हेमन्तबहादुर मल्ल र भीमबहादुर गाहा

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार