Online Nepal
  • मंगलबार, ८ जेष्ठ २०८१
  • बालकोटको बार्दलीबाट हात हल्लाउँदै प्रचण्डसहितका नेताहरू शीतल निवासतर्फ लागे

    बालकोटको बार्दलीबाट हात हल्लाउँदै प्रचण्डसहितका नेताहरू शीतल निवासतर्फ लागे

    अनलाइन नेपाल
  • आइतबार, १० पुष २०७९
  • 831
    SHARES

    काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्री बनाउन बहुमत सांसदको हस्ताक्षरसहित राजनीतिक दलका नेताहरु शीतलनिवास जाँदैछन् ।

    एमाले अध्यक्ष ओली, माओवादी अध्यक्ष प्रचण्डसहितका नेताहरू शीतल निवासतर्फ लागेका हुन् । शीतलनिवास जानुअघि ओली र दाहालले बालकोटको बार्दलीबाट शुभेच्छुकलाई संकेत गर्दै हात हल्लएका थिए ।



    प्रचण्डको समर्थनमा १६६ सांसद रहेको एमाले महासचिब शंकर पोखरेलले जानकारी दिएका छन् ।



    वर्तमान सत्ता गठबन्धन भत्काएर प्रचण्ड अर्को गठबन्धन सरकारको नेतृत्वमा पुग्न लागेका हुन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार