Online Nepal
  • सोमबार, ३१ बैशाख २०८१
  • जनमत पार्टीले पायो उद्योग मन्त्रालय, अब्दुल खान मन्त्री

    जनमत पार्टीले पायो उद्योग मन्त्रालय, अब्दुल खान मन्त्री

    अनलाइन नेपाल
  • सोमबार, ११ पुष २०७९
  • 564
    SHARES

    काठमाडौं । जनमत पार्टीका उपाध्यक्ष अब्दुल खान प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमा सहभागी हुने भएका छन् ।

    पार्टीका उपाध्यक्ष खान उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री बन्ने भएका हुुन् । पार्टीका अध्यक्ष डा.सीके राउतका अनुसार खानलाई आफ्नो पार्टीबाट सरकारमा पठाउने निर्णय गरिएको छ ।



    सत्ता गठबन्धनको बैठकपछि राउतले भने, ‘हाम्रो पार्टीले उद्योग मन्त्रालय पाएको छ । जसमा उपाध्यक्ष अब्दुल खान जानु हुनेछ ।’



    यसअघि अध्यक्ष राउतको नेतृत्वमै सरकारमा जाने चर्चा भए पनि राउतले आफू सरकारमा नजाने बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार