Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • काठमाडौंमा डेरा खोज्दै सिके राउत, भन्छन् – डेरा खोज्नै गार्‍हो, आज पनि जाँदैछु

    काठमाडौंमा डेरा खोज्दै सिके राउत, भन्छन् – डेरा खोज्नै गार्‍हो, आज पनि जाँदैछु

    अनलाइन नेपाल
  • मंगलबार, १२ पुष २०७९
  • 558
    SHARES

    काठमाडौं । जनमत पार्टीका अध्यक्ष चन्द्रकान्त राउत ‘सिके’ ले काठमाडौंमा बस्न डेरा/घर खोज्नै गाह्रो भएको टिप्पणी गरेका छन् ।

    माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारलाई समर्थन गरेपछि राउत काठमाडौंमा डेरा खोज्न थालेका हुन् ।



    सत्ता गठबन्धनमा जोडिएका राउतले आफू काठमाडौंमा घररडेरा खोजिरहेको बताए । ‘काठमाडौं बस्न डेरा/घर खोज्नै गाह्रो, आज पनि जाँदैछु,’ उनले ट्वीट गरेका छन् ।



    उनले घ्याम्पेडाँडास्थित पाइलटबाबा आश्रमको फोटो समावेश गर्दै अगाडि भनेका छन्, ‘यस्तै डाँडाकाँडातिर बसौँबसौँ लाग्ने ।’ जनमत सरकारमा गए पनि सिके भने आफू मन्त्री बनेका छैनन् ।

    ४ मंसिरमा भएको संसदीय निर्वाचनमा राउत नेतृत्वको दलले ६ सिट (एक प्रत्यक्ष र पाँच समानुपातिक) जित हासिल गरेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार