Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • बागलुङ केन्द्रविन्दु भएर मंगलबार राति लगातार ३ ठूला भुकम्पको झड्का

    बागलुङ केन्द्रविन्दु भएर मंगलबार राति लगातार ३ ठूला भुकम्पको झड्का

    अनलाइन नेपाल
  • बुधबार, १३ पुष २०७९
  • 507
    SHARES

    बागलुङ । बागलुङ केन्द्रविन्दु भएर मंगलबार राति लगातार तीनपटक भूकम्प गएक‍ो छ।

    राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार राति १ः२३ देखि ३ः२८ बजेको अन्तरालमा तीनवटा भूकम्प मापन गरिएको हो ।



    केन्द्रका अनुसार बागुलङलाई केन्द्र बनाएर ४.७, ५.३ तथा ४ रेक्टर स्केलका भूकम्पको झट्का महसुस गरिएको छ ।



    केन्द्रका अनुसार बागलुङको अधिकारी चौरको वरपर गएराति १ः२३ बजे ४.७ रेक्टर स्केलको भूकम्प गएको थियो । यस्तै बागलुङकै खुंगामा केन्द्र बनाएर राति २:०७ बजे ५.३ रेक्टर र बिहान ३ः२८ बजे अधिकारी चौर नै केन्द्रविन्दु बनाएर ४ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार