Online Nepal
  • मंगलबार, १८ बैशाख २०८१
  • बझाङमा फेरि गयो ५.३ म्याग्निच्युडको भूकम्प

    बझाङमा फेरि गयो ५.३ म्याग्निच्युडको भूकम्प

    अनलाइन नेपाल
  • शनिबार, २० असोज २०८०
  • 957
    SHARES

    बझाङ । बझाङमा यही असोज १६ गते गएको भूकम्प पछि परकम्प जाने क्रम जारी छ ।

    आज बिहान ११ बजे ४५ मिनेट जाँदा सोही ठाउँलाई केन्द्रबिन्दु बनाए ५.३ म्याग्निच्युडको परकम्प गएको हो ।



    मंगलबारयता बझाङमा मात्रै १३ वटा भूकम्पका धक्का महसुस भएका छन्।



    गत मंगलबार दिउँसो २:४०मा पहिलो पटक ५.३ म्याग्नेच्युडको भूकम्प मापन भएको थियो।

    त्यसपछि ३:०६मा ६.३ म्याग्नेच्युडको भूकम्प मापन भएको थियो।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार