Online Nepal
  • मंगलबार, १८ बैशाख २०८१
  • काठमाडौंको कुलेश्वर केन्द्रविन्दु भएर ३ म्याग्निच्युडको भूकम्प

    काठमाडौंको कुलेश्वर केन्द्रविन्दु भएर ३ म्याग्निच्युडको भूकम्प

    अनलाइन नेपाल
  • मंगलबार, २३ असोज २०८०
  • 1.1K
    SHARES

    फाइल फोटो

    काठमाडौं । काठमाडौं उपत्यकामा आज साझ ५ बजे भूकम्पको धक्का महशुस गरिएको छ ।

    खानी तथा भूगर्भ विभागका अनुसार काठमाडौंको सुन्धारालाई केन्द्रविन्दु बनाएर भूकम्प गएको हो ।



    आज साझ ५ बजेसुन्धारालाई केन्द्रविन्दु बनाएर ३ रेक्टर स्केलको भूकम्प गएको हो ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार