Online Nepal
  • मंगलबार, १८ बैशाख २०८१
  • धादिङमा भूकम्पको धक्का महसुस

    धादिङमा भूकम्पको धक्का महसुस

    अनलाइन नेपाल
  • आइतबार, २६ कार्तिक २०८०
  • 1.9K
    SHARES

    काठमाडौं । धादिङमा भूकम्पको धक्का महसुस गरिएको छ ।

    राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार शनिबार राति ११ बजेर २३ मिनेटमा ३.५ म्याग्निच्युडको भूकम्पको धक्का मापन गरिएको हो ।



    सो भूकम्पको केन्द्रविन्दु धादिङको खरी आसपास रहेको केन्द्रले जनाएको छ ।



    यसअघि खरी आसपास भएर गत कार्तिक ५ गते ६.१ म्याग्निच्युडको भूकम्प गएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार