Online Nepal
  • मंगलबार, १८ बैशाख २०८१
  • बझाङ केन्द्रबिन्दु भएर भूकम्प गएपछि अस्पताल बाहिरै गराइयो सुत्केरी

    बझाङ केन्द्रबिन्दु भएर भूकम्प गएपछि अस्पताल बाहिरै गराइयो सुत्केरी

    अनलाइन नेपाल
  • मंगलबार, १६ असोज २०८०
  • 2.3K
    SHARES

    धनगढी । बझाङलाई लगातार केन्द्रबिन्दु बनाएर भूकम्पको धक्का महशुस भएको छ ।

    बझाङ केन्द्र भएर मंगलबार दिउँसो दुई पटक भूकम्प गएपछि गर्भवती महिलालाई अस्पताल भवन बाहिरै सुत्केरी गराइएको छ।



    जिल्ला अस्पताल बझाङको प्राङ्गणमा एक महिलाको सुत्केरी गराइएको हो।



    २ बजेर ४० मिनेटमा बझाङको तिलकोट केन्द्रविन्दु बनाएर ५.३ म्याग्नेच्युड र ३ बजेर ६ मिनेटमा बझाङको चैनपुर केन्द्रविन्दु बनाएर ६.३ म्याग्नेच्युडको भूकम्प गएको थियो।

    भूकम्पबाट घर तथा विद्यालयहरूमा क्षति पुगेको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार