Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • प्रधानमन्त्री प्रचण्ड र महेश बस्नेतबीच भेटवार्ता

    प्रधानमन्त्री प्रचण्ड र महेश बस्नेतबीच भेटवार्ता

    अनलाइन नेपाल
  • बुधबार, १३ पुष २०७९
  • 630
    SHARES

    काठमाडौं । नेकपा एमालेका नेता महेश बस्नेतले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेट गरेका छन् ।

    आज बुधवार बेलुकी एमाले नेता बस्नेतले प्रधानमन्त्री प्रचण्डसँग भेट गरेका हुन् । बस्नेतले प्रधानमन्त्री प्रचण्डलाई बधाई तथा सफल कार्यकालको कामना पनि गरे ।



    उनले विगतको कमजोरीको समीक्षा गरेर वाम दलहरूबीच एकता र सहकार्य गर्दै ‘सुखी नेपाली समृद्ध नेपाल’ निर्माणको अभियानमा अघि बढ्न सफलता मिलोस् भन्ने कामना पनि गरेका छन् ।



    एमाले अध्यक्ष ओलीनिकट बस्नेत पछिल्लो समय वाम गठबन्धन निर्माणका लागि सक्रिय छन् । उनी अहिले पनि वाम दलहरु गठबन्धनबाट फेरि एकतामा पुग्नुपर्ने पक्षमा रहेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार