Online Nepal
  • बुधबार, १९ बैशाख २०८१
  • एमाले अध्यक्ष ओली सत्ता गठबन्धन दलको संयोजकमा चयन

    एमाले अध्यक्ष ओली सत्ता गठबन्धन दलको संयोजकमा चयन

    अनलाइन नेपाल
  • बिहिबार, १४ पुष २०७९
  • 492
    SHARES

    काठमाडौं । सत्ता गठबन्धन दलहरूको संयोजकमा एमाले अध्यक्ष केपी ओली चयन भएका छन् ।

    प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार बसेको सत्ता साझेदार दलहरूको बैठकले ओलीलाई संयोजक तोकेको हो ।



    ओली नेतृत्वको समितिमा अन्य दलका सदस्यहरू थपिने प्रधानमन्त्रीका स्वकिय सचिव रमेश मल्लले जानकारी दिए । उनका अनुसार सरकारको काम कारवाहीलाई प्रभावकारी बनाउन न्यूनतम साझा कार्यक्रम बनाउने सहमति भएको छ ।



    बैठकमा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देन पनि सहभागी थिए । वर्तमान सत्ता गठबन्धनमा सात दल आबद्ध छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार