Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • बागमती प्रदेशसभा १०९ सांसदले लिए शपथ

    बागमती प्रदेशसभा १०९ सांसदले लिए शपथ

    अनलाइन नेपाल
  • बिहिबार, १४ पुष २०७९
  • 465
    SHARES

    काठमाडौं । बागमती प्रदेशसभा सदस्यले पद तथा गोपनीयताको शपथ लिएका छन्।

    प्रदेश सभाका ज्येष्ठ सदस्य रामप्रसाद ढुंगानाले बिहीबार सांसदहरूलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन्।



    एक सय १० सदस्य रहेको प्रदेश सभामा ६६ प्रत्यक्ष र ४४ समानुपातिक सांसद रहेका छन्।



    तीमध्ये १३ सांसदले मातृभाषामा शपथ लिएको प्रदेश सचिवालयले जनाएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार