Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • आकाशमा दुई हेलिकोप्टर ठोक्किँदा चार जनाको मृत्यु

    आकाशमा दुई हेलिकोप्टर ठोक्किँदा चार जनाको मृत्यु

    अनलाइन नेपाल
  • सोमबार, १८ पुष २०७९
  • 1K
    SHARES

    एजेन्सी । अस्ट्रेलियामा दुई वटा हेलिकोप्टर आकाशमा ठोक्किएका छन् ।

    अस्ट्रेलियाको गोल्ड कोस्टनजिकै दिउँसो २ बजेतिर सो दुर्घटना भएको हो । दुर्घटनामा चार जनाको मृत्यु भएको छ भने नौ जना घाइते भएका छन् ।



    घाइतेको उपचार भइरहेको छ । घाइतेमध्ये एक महिला र दुई केटाहरु गम्भीर अवस्थामा रहेको बताइएको छ ।



    अस्ट्रेलियन ट्रान्स्पोर्ट सेफ्टी ब्युरोले घटनाको अनुसन्धान गर्ने भएको छ । जसमध्ये एक उडान भर्दै थियो भने अर्को हेलिकोप्टर अवतरणको प्रयास गर्दै थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार